आफ्नै सुचना

म काम विशेषले नेपाल बाहिर रहेको हुनाले गर्दा ललित पोष्टलाई अखबारकोरुपमा ल्याउन सकिएन । यद्धपी पाठकको मायालाई आत्मसात गर्दे म रहेको स्थानबाट ललितपुरका खबर तथा गतिविधिमा आँखा लगाउँदैछु । अहिलेको सुचना युग फेरि निकै फराकिलो बनेको अवस्थामा ललित पोष्टलाई मैलै मेरो तर्फबाट यहाँहरुलाई जानकार बनाउने प्रयास सहित यो थालेको पनि सहर्ष जानकारी गराउँन्छु ।

अबको समयबाट यहाँ तपाईहरुले समाचारमुलक विडियो, अडियो तथा अन्य ताजा समाचारहरु हेर्न सुन्न र पढ्न पाउनु हुनेछ । त्यसमा फेरि तपाईहरुको सदभाव र साथ निरन्तर रहेनेछ भन्ने पुर्ण विश्वासमा ।

Advertisements

१ टिप्पणी

  1. sunil said,

    अगस्ट 31, 2008 at 4:32 अपराह्न

    प्रयास नरोकियोस्
    राम्रो कामको शुरुवात सधै ढिला हुन्छ । त्यसभन्दा पहिला निकै प्रयासहरु गर्नुपर्दछ । तपाईको प्रयास राम्रो छ । प्रयासरत रहनुहोला सफलता पक्कै मिल्नेछ । लाग्दैछ तपाईको प्राप्ति टाढा छैन् । हामीहरुलाई समाचार’bout जानकारी गराउने प्रण लिनुभएकोमा धन्यवाद र यात्रा सफल रहोस् हार्दिक शुभकामना ।
    सुनिल बाटाजु
    मकाऊ


जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

%d bloggers like this: